पूर्वीनवलपरासी, १८ फागुन । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक जुध्दा दुवै चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । गएराति १२ बजे तिर ना६ख ३०११ र ना७ख ७०२३ नम्बरका ट्रक आपसमा ठोक्किएको हो । दुर्घटनामा ३०११ नम्बरको ट्रक चालक पोखरा महानगरपालिका वडा नं. १५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र…