आजको राशिफल

वि.सं.२०७७ साल फाल्गुन १६ गते । आईतबार । ईश्वी सन् २०२१ फेब्रुअरी २८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–प्रतिपदा,१५ घडी ४७ पला, मध्यान्ह १२ बजेर ५० मिनेट उप्रान्त द्वितीया । नक्षत्र–पूर्वाफाल्गुनी,११ घडी ३१ पला,बिहान ११ बजेर ०८ मिनेट उप्रान्त उत्तराफाल्गुनी…