पूर्वाधार समाचार सङ्कलनमा खोजी पत्रकारिता गर्नुपर्ने

काठमाडौँ, १३ फागुन । पूर्वाधार विषयमा समाचार सङ्कलन गरिरहेका सञ्चारकर्मीले खोजी पत्रकारितामा केन्द्रित हुनुपर्नेमा जोड दिइएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा आमसञ्चार एवं पूर्वाधार क्षेत्रका विज्ञले प्राविधिक क्षेत्र भएकाले गहिरिएर समाचार सङ्कलन नगरे यथार्थ बाहिर नआउने बताउनुभएको हो । पूर्वाधार बिटमा काम गर्ने पत्रकारमा खोजी गर्ने बानीको विकास…