बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

ललितपुर, १० फागुन । ललितपुरको जावलाखेलमा बसले स्कुटरलाई ठक्कर दिँदा एकजना महिलाको मृत्यु भएको छ । आज दिउँसो साढे १ बजे भैंसीपाटी जाँदै गरेको बा २ ख ३५७४ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको प्र ३–०२–०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा मृत्यु हुनेमा पहिचान खुल्न नसकेकी स्कुटरमा सवार करिब ३३ वर्षीय महिलाको मृत्यु भएको…