काठमाडौँ, १३ फागुन । व्यवस्थापनले श्रमजीवि पत्रकारको हक अधिकारको स्थायित्व गर्नुको साटो उल्टै रोजिरोटीबाटै विमुख हुने अबस्था सिर्जना गराएको भन्दै राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत श्रमजीवि पत्रकार आन्दोलित भएका छन् । गएको साउनदेखि नै विभिन्न माग राखेर पटकपटक मौखिक र लिखित रुपमा ध्यानाकर्षण गराउँदा पनि राससका अस्थायी–करार ज्यालादारीमा कार्यरत श्रमजीवि पत्रकारका माग पुरा गराउन व्यवस्थापनले…