आजको मौसम

काठमाडौँ, १३ माघ । हाल देशमा पानी पार्ने शक्तिशाली  प्रणाली नेपाल प्रवेश नगरेकाले केही दिन मौसम यस्तै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सामान्यतया माघ १५ गतेदेखि गर्मी बढ्दै जाने भए पनि हिउँदे वर्षा नहुँदा मौसम राम्ररी खुल्न सकेको छैन । आज पनि तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो…