काठमाडौँ, २७ माघ । हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही वाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही वाँकी स्थानमा मौसम सफा रहनेछ । आज राती सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी…