काठमाडौँ, २८ माघ । नेपाल टेलिकमले एकैपटकमा धेरै एसएमएस पठाउने तरिका जानकारी गराएको छ । विभिन्न संघ/संस्था, कार्यालय वा संगठित संस्थाहरु तथा व्यक्तिले एकैपटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनुपर्ने आवश्यकतालाई हुनसक्ने भएकाले टेलिकमले यस्तो व्यवस्था कसरी गर्ने जानकारी गराएको हो । यस्तो आवश्यकतालाई सम्बोधन गर्न नेपाल टेलिकमले एसएमएसमा आधारित सेवा उपलब्ध गराइरहेको छ…