कास्की, २४ माघ । पोखरामा शुक्रबार साँझ गोली चल्दा एकजना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । प्रहरीका अनुसार पोखरा-१४ महतगौंडामा अपरिचित व्यक्तिकाे गोली प्रहारबाट होमबहादुर विक घाइते भएका हुन् । पर्वत स्थायी घर बताउने विक बिजुली सम्बन्धी काम गर्दथे । घटनास्थललाई अहिले सिल गरी सुरक्षा कडा गरिएको छ । गोली लागी…