काठमाडौँ, २३ माघ । प्रश्चिमी वायुको प्रणालीकै कारण आज देशभरको मौसम बद्ली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पश्चिमी क्षेत्रका केही ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावका कारण गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम क्षेत्रका केही ठाउँमा पानी परिरहेको छ । प्रश्चिमी वायुको प्रणालीकै कारण आज देशभरको…