भ्रुण हत्या गरेको आरोपमा एक महिला पक्राउ

हेटौँडा, ३१ जेठ । भ्रुण हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।  हेटौँडा उपमहानगरपालिका–१५ शिखरपानीकी २९ वर्षीया वसन्ती तामाङलाई ६ महिनाको भ्रुण हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।  भ्रुण हत्या गरी कपडाले बेरी घर बाहिर रहेको प्लास्टिकको बाल्टीभित्र फालिएको कुरा स्थानीयबाट प्रहरीले जानकारी पाएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको…