विसं. २०७७ साल माघ ०७ गते । बुधबार । ईश्वी सन् २०२१ जनवरी २० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–सप्तमी, १६ घडी ४१ पला, दिउँसो ०१ बजेर ३७ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–रेवती, १६ घडी ०८ पला, दिउँसो ०१ बजेर…