काठमाडौँ, २६ पौष । पशुपतिनाथको मन्दिर आज दिनभर बन्द हुने भएको छ । हिजो धनुर्मास पर्व परेको र रातभर पूजा आराधना गरिएकाले आज दिनभर मन्दिर बन्द हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका अनुसार अब भोलि बिहान ६ बजेमात्रै मन्दिर खुला हुनेछ । पशुपतिनाथ मन्दिर दर्शनार्थीको लागि हरेक दिन बिहान साढे ५ बजेदेखि…