आजको मौसम

काठमाडौँ, २९ पौष । हाल देशमा पूर्वदेखि पश्चिम तराईका धेरै ठाउँमा बाक्लो हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराईमा आउँदो शुक्रबारसम्म बिहानको बेला बाक्लो हुस्सु लाग्ने सम्भावना रहेको छ । चिसोले बालबालिका र वृद्धवृद्धालाई बढी असर गरेको छ । त्यस्तै काठमाण्डौमा अघिल्लो हप्ता बदली भएर खुलेको आकाश फेरि धुम्म…