काठमाडौँ, १४ पौष । देशमा आज पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा मौसम सामान्यतया सफा रहेको छ र तराई भूभागमा हुसु र कुहिरो लागेको छ । त्यस्तै आज दिउँसो प्रदेश नं १ को पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया…