काठमाडौँ, २६ मंसिर । आज अन्तर्राष्ट्रिय पर्वतीय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वीको कुल क्षेत्रमध्ये २२ प्रतिशत पर्वत क्षेत्र पर्ने र विश्वको कुल जनसंख्यामध्ये १५ प्रतिशत मानिस पर्वतीय क्षेत्रमा बसोबास गर्ने गरेको संयुक्त राष्ट्र संघले जनाएको छ । जलवायु परिवर्तन र जनसख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा असर पर्न थालेको छ । यही…