काठमाडौँ, ४ कार्तिक । दाङ्, सुनसरी र रुपन्देहीमा गरी थप चारजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दाङ देउखुरी घर भएका ४३ बर्षिक पुरुषको होम आइसोलेसनमै बसेको बेला आज विहान घरमै मृत्यु भएको छ । उनको एकहप्ता अगाडि कोरोना संक्रमण पृष्टि भएको थियो । सुनसरीको धरान–१८ का ७२ वर्षीय पुरुष र धरान–१७ का ६८ वर्षीय पुरुषको उपचारका…