आजको राशिफल

आज २०७७ साल कार्तिक ८ गते शनिबार, आश्विन शुक्ल पक्ष अष्टमी, महाअष्टमी/संयुक्त राष्ट्रसंघ दिवस/विश्व विकास सूचना दिवस मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेको र ताकेकोकार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । प्रेममा मधुरता छाउला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कहीँ–कतैबाट कुनै उपहार प्राप्त होला । नयाँ…