काठमाडौँ, २७ कार्तिक । आज देशका केही ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश नम्बर एक, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको छ । बाँकी ठाउँमा दिउँसो सामान्यतया मौसम सफा नै रहने छ । त्यस्तै आज…