आजको मौसम

काठमाडौँ, २६ कार्तिक । अहिले देशको पहाडी भेगमा सामान्य बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका धेरैजसो ठाउँको मौसम सामान्यतया सफा नै रहनेछ । महाशाखाका अनुसार बादल हटेर दिउँसो घाम लाग्ने सम्भावना रहेको छ । पानी पार्ने कुनै पनि मौसमी प्रणाली नभएकाले अबको केही दिन देशभरको मौसम सामान्यतया सफा…