विराटनगर, २४ कार्तिक । मोरङमा कोरोना संक्रमणबाट दाजुभाइको मृत्यु भएको छ । केराबारी गाउँपालिका –३ मा ६ दिनको अन्तरमा दाजुभाइको मृत्यु भएको हो । केराबारी गाउँपालिका–३ का ५९ वर्षीय पुरूषको आइतबार र उनको ५७ वर्षीय भाइको १८ कार्तिकमा मृत्यु भएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भाइको मृत्युले शोकमा डुबेको परिवारमा दाजुको मृत्युपछि…