कोरोनाबाट थप दुई जनाको मृत्यु

काठमाडौँ, ७ कार्तिक । कोरोना भाइरसको संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । दाङको लमहीका एक ५५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । लमही नगरपालिका ५ का ती व्यक्तिको नेपालगन्ज मेडिकल कलेज अस्पताल कोहलपुरको कोरोना युनिटमा उपचारका क्रममा बिहीबार बेलुका मृत्यु भएको हो । बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनको बिहीबार…