आजको मौसम

काठमाडौँ, ९ कार्तिक । आइतबार देशका धेरैजसो ठाउँको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही ठाउँको मौसम भने आंशिकदेखि सामान्य बदली हुने भएको छ । आज प्रदेश १ का केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । यस्तै, गण्डकी प्रदेश र वाग्मती प्रदेशका केही ठाउँको मौसम पनि बदली हुने सम्भावना…