काठमाडौँ, १७ असोज । बलात्कार मानवताविरुद्ध अपराध भएकाले दोषीलाई उन्मुक्ति नदिन, संलग्नलाई मिलापत्र गरेर उन्मुक्ति दिने जनप्रतिनिधि, प्रहरी, प्रशासक, अगुवालाई समेत दण्डित गर्न दबाबसहित शान्तिपूर्ण अभियान प्रारम्भ भएको छ । बलात्कार मानवताविरुद्ध अपराध भएकाले दोषीलाई उन्मुक्ति नदिन, संलग्नलाई मिलापत्र गरेर उन्मुक्ति दिने जनप्रतिनिधि, प्रहरी, प्रशासक, अगुवालाई समेत दण्डित गर्न दबाबसहित शान्तिपूर्ण अभियान प्रारम्भ भएको छ…