बसभित्र १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

भक्तपुर, १८ असोज । भक्तपुरमा बसभित्र १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । महानगरीय प्रहरी वृत जगातीका डिएसपी राजेश थापाका अनुसार भक्तपुर नगरपालिका–८ कालाँचामा रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा.३ ख. २६१२ नम्बरको बसमा तीन जना युवाले एक किशोरीलाई सामूहिक बलात्कार गरेका हुन् । उक्त बलात्कारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । डिएसपी थापाका…