भक्तपुरमा एकै घरमा तीन जनाको शव फेला

 भक्तपुर, २६ भदौ । भक्तपुरको मध्यपुर थिमिी नगरपालिका– ९ निकोसेरामा एउटा घरमा तीन  जनाको शव फेला परेको प्रहरीले जनाएको छ । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीका अनुसार एकाघरमा बाबुआमा र छोराको शव फेला परेको हो । ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव घरमै…