पोखरा, २४ भदौ । गण्डकी प्रदेशमा थप ११ जना कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि भएसगैको संक्रमितहरुको संख्या २६७२ पुगेको छ ।