‘रगत चाहिए भक्तपुर आउनुस् ’

भक्तपुर, २१ भदौ । भक्तपुरमा रगतको अभाव नरहेको नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले जनाएको छ । रेडक्रस शाखाले सञ्चालन गरेको रक्त-सञ्चार केन्द्रमा रगतको अभाव भएको छैन । काठमाण्डौ उपत्यकासहित काभ्रेपलाञ्चोकसम्मका बिरामीलाई समेत आवश्यक रगत वितरण गर्दै आएको सोसाइटी भक्तपुर शाखाका सभापति मनोजकुमार थापाले जानकारी दिनुभयो । कोरोना भाइरस सङ्क्रमणको जोखिम र लकडाउनका कारण रक्तदान कार्यक्रम…