दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मत्यु

जनकपुरधाम, १८ भदौ । सिरहामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राति सिरहा नगरपालिका ११ भलुवाहीस्थित सिरहा–चौहर्वा सडक खण्डमा सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको स ४ प ४६१० नम्बरको र विपरीत दिशातर्फ जाँदै गरेको स ४ प ७९२१ नम्बरको मोटरसाइकल दुर्घटना हुदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको हो । दुर्घटनामा…