थप एक जना कोरोना संक्रमितको मृत्यु

चितवन, १८ भदौ । चितवनमा थप एकजना कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ निवासी ४० वर्षीया महिलाको गएराति चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । अस्पतालका निर्देशक डा।दयाराम लम्सालका अनुसार उनमा झाडापखाला, खोकी र सोडियमको मात्रा कम थियो । उनको भदौ १० गते कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । अवस्था…