काठमाडौँ, १५ भदौ । अहिले मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भारतको मध्यप्रदेश तथा आसपासको क्षेत्रमा न्यूनचापीय प्रणाली रहेको र त्यसै प्रणाली विस्तारै पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्दै जाने देखिएको छ । अबको २४ घण्टाभित्र देशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । त्यस्तै प्रदेश…