काठमाडौँ, १३ भदौ । थप ८ सय ८४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ३७ हजार ३ सय ४० जना पुगेको छ । काठमाडौँ उपत्यकामा १८६ जना संक्रमित थपिएका छन् । काठमाडौँका १५५ जना, ललितपुरका १९ जना र भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सर्लाहीका ८३ जना, पर्साका ७३, चितवनका ५७,…