तास खेलिरहेका विद्यालयको प्रधानाध्यापकसहित ११ जना पक्राउ

चितवन, १२ भदौ । चितवनको एक विद्यालयभित्र तास खेलिरहेका प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा छापा मारेर प्रहरीले खैरहनी नगरपालिका वडा नं। २ स्थित लिटिल हेभन स्कुलमा तास खेलिरहेको बेला बिहीबार दिउँसो १ पक्राउ गरेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । उनीहरुको साथबाट ४५ हजार ६ सय ४० रुपैयाँ…