मेची राजमार्ग अवरुद्ध

काठमाडौँ, ४ साउन । शनिबार साँझदेखि भइरहेको अविरल वर्षाका कारण पाँचथरलाई विभिन्न स्थानसँग जोड्ने मुख्य सडक अवरुद्ध भएका छन् ।  मेची राजमार्गको हेंवा खोलामा आएको बाढीले डाइभर्सनको तह पार गरेपछि यो राजमार्ग मध्यरातदेखि अवरुद्ध छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरीका अनुसार बनाइएका डाइभर्सनको तह पार गरेर धमिलो पानी बगिरहेका कारण यातायात ठप्प भएको हो । यो खोलाको पुल…