सामाजिक संजाल प्रयोग गरी रकम ठगी गर्ने सातजना पक्राउ

काठमाडौँ, ११ असार । सामाजिक संजाल भाइबर, ह्वाट्स एप, ईमो आदि प्रयोग गरी करोडौं रकम ठगी गरेको आरोपमा सातजनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक संजालको दुरूपयोग गरी अनलाइनको माध्यमबाट ४० लाख रुपैयाँ लट्री परेको छ भनि प्रलोभन पारी करोडौं रकम ठगी गर्ने कार्यमा संलग्न झापा भद्रपुर नगरपालिकाका २४ वर्षीय पुकार बर्मा, काठमाडौं टेकु बस्ने काभेका…