आज २०७७ साल असार ९ गते मंगलबार, आषाढ शुक्ल पक्ष द्वितीया मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । नयाँ कार्यको योजना बन्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । महिला वर्गबाट विशेष सहयमेग मिल्नेछ । शिक्षामा उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक तथा धार्मिक…