काठमाडौँ, ६ असार । घुमाउरो पारामा सरकारले कोरोनाविरुद्धको लडाईमा आत्म सर्मपण गरिसकेको अबस्थामा आम जनताको स्वास्थ्य ‘डाक्टर भरोसा’ कि ‘भगवान भरोसा’मा टिकेको छ । क्वारेन्टिन वा आइसोलेसनमा बसेको १४ दिनसम्म कोरोनाको लक्षण देखिएन भने भारतबाट आएका समेतको पिसिआर परीक्षण नगराई घर पठाउने निर्णय भएपछि आम नेपाली जस्तै रोल्पाली पनि कि डाक्टर कि त भगवान भरोसामा…