तनहुँ, १६ साउन । तनहुँमा माक्स नलगाई हिड्ने एक सय ७२ जना पक्राउ परेका छन । जिल्ला प्रशासन कार्यालयको निर्देशन एवम् जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको सक्रियतामा माक्स नलगाई हिड्डुल गर्ने तथा सवारी साधान चलाउने व्यक्तिलाई बुधबार र बिहीबार गरी दुई दिनमा एक सय ७२ जनालाई कारबाही गरेको हो । प क्राउ परेका उनीहरुलाई प्रतिव्यक्ति…