वि.सं.२०७७ साल जेठ २६ गते । सोमबार । ईश्वी सन् २०२० जुन ०८ तारिख । नेपाल संवत् ११४० । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागि भइ उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रशंगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्र…