आजको मौसम

काठमाडौँ, ७ असार । मनसुन सुरू भएसँगै मुलुकभर वर्षा जारी रहेको र अहिले पनि मुलुकका विभिन्न भागमा मध्यमस्तरको वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भारतको पूर्वी उत्तर प्रदेशको भू-भागमा निम्न चापीय प्रणाली अवस्थित रहेकाले त्यसको प्रभावले दिउँसोसम्म भारी वर्षाको पूर्वानुमान गरिएको छ । प्रदेश १, बागमती, गण्डकी र प्रदेश…