बलात्कार आरोपमा युवक पक्राउ

झापा, ३ साउन । झापामा किशोरीको बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका–९, वानडाँडा बस्तीका २४ वर्षीय पदम दर्जी छन् । शुक्रबार (साउन २) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । १६ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । दमक नगरपालिका–३ स्थित…