काठमाडौँ, ३ साउन । आज २०८२ साल साउन ३ गते शनिबारको राशिफल । मेष : दिन राम्रो छ। आफ्नै राशीमाथि चन्द्रमा पुगेकाले सोचेको काममा सफलता मिल्नेछ। शिक्षा र व्यापारबाट लाभ लिन सकिनेछ। राजनीतिमा लगानी गर्दा फाइदा हुनेछ। परिवारमा भने मनमुटाव हुनेछ। वृष : आज पराक्रम बढ्नेछ। आफ्नो भाग्य आफैले बनाउनुपर्ने दिन भएकाले निर्णय गर्दा सचेत हुनुपर्ने दिन छ।…