सिन्धुली, २६ जेठ । सिन्धुलीको फिक्कल गाउँपालिका–३ का ३४ वर्षीय रामबहादुर मगरको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्न पिस्ने मिल सञ्चालन गर्न आइतबार बिहान ४ बजे घरबाट निस्किएका मगरलाई ५ बजे मिलमा नै करेन्ट लागेर अचेत भएर ढलिरहेको अवस्थामा आफन्तले फेला पारेका थिए । अचेत अवस्थामा भेटिएका मगरलाई उपचारका लागि…