आइसोलेसन वार्डमा उपचाररत महिलाको मृत्यु

अछाम, १९ बैशाख । जिल्ला अस्पताल अछामको आइसोलेसन कक्षमा उपचाररत महिलाको मृत्यु भएको छ । कोरोनाको आशंकामा अस्पतालमा भर्ना भएकी मंगलसेन नगरपालिका ५ की ५१ बर्सियदेबु सार्कीको बिहीबार बिहान मृत्यु भएको हो । उनको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना एन्टीबडी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अछामका प्रहरी प्रमुख डीएसपी दीपक भारतीले जानकारी दिए ।…