धरान, २२ जेठ । आज बिहान धरानमा भएको आगलागीमा परी दुईजनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका – १५ साम्पाङ टोल नरबहादुर श्रेष्ठको घरमा भएको आगलागीमा परेर ८७ वर्षीय धनमाया श्रेष्ठ र ५८ वर्षीय सीता श्रेष्ठको मृत्यु भएको हो । धनमाया र सीता आमा छोरी हुन । दुई तल्ले घरको दोस्रो तल्लामा आमा छोरी बस्दै…