नेपाल एअरलाइन्सले लकडाउनभर गर्यो ३४ वटा चार्टर्ड उडान

काठमाडौँ, २४ जेठ । लकडाउन सुरु भएपछि नेपाल वायुसेवा निगमले ३४ वटा चार्टर्ड उडान गरेको छ । निगमले २३ वटा अन्तर्राष्ट्रिय र ११ वटा आन्तरिक उडान गरेको हो । अन्तर्राष्ट्रियतर्फ निगमले ९ वटा कार्गो उडान गरेको छ । जसमा ६ वटा ग्वान्झाउमा  र चाङसा, बेइजिङ र कुम्निङमा एक-एक उडान भएका छन् । यस्तै निगमले लकडाउनको…