महँगी ६.७ प्रतिशतले बढ्यो

काठमाडौँ, ९ वैशाख । गत फागुनमा महँगी ६.७० प्रतिशतले बढेको प्रतिवेदन केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार गत फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता  मुद्रास्फीति (महँगींं) ६.७० प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.२० प्रतिशत थियो । सो महिनामा खाद्य तथा पेय…