मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

खस्यौली, ६ बैशाख । पूर्वपश्चिम राजमार्गको सैनामैना नगरपालिका सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । शुक्रबार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ३० प ३८०४ नंको मोटरसाइकल वडा नं ८ स्थित बाँसगढीमा भएको दुर्घटनामा सैनामैना–४ मुर्गिया निवासी २७ वर्षीय सागर थापा मगरको  मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको । मोटरसाइकल नियन्त्रण हुन…