काठमाडौँ, २ जेठ । गजुरी गाँउपालिका वडा नम्बर ६ दरियाल खोलाबाट बिहीबार एक सय किलोग्राम लागुऔषध चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गाउँबाट चरेस बोकेर बजारतर्फ लाँदै गर्दा बाटोमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । पक्राउ पर्नेमा गजुरी –२ का ३७…