भक्तपुर, २७ बैशाख । मानवताको दियो बाल्ने अभियानमा जुटेको मानव कल्याण समाज सेवा घरको आश्रयमा रहेका सहयोगापेक्षी सडकमानवहरुको लागि न्यौपाने बन्धु समाजका प्रमुख संरक्षक नारायण प्रसाद न्यौपानेले ४० हजार नगद सहयोग सेवा घरकी अध्यक्ष सुमी मानवलाई हस्तान्तरण गरेका छन् । नियमित मासिक रुपमा सेवा घरलाई रु ५ हजार सहयोग गर्दै आउनु भएका न्यौपानेले स्व। ईश्वरी…